काठमाडाैं । देश बनाउने, विकास गर्ने, रोजगार सिर्जना गर्ने, दुई अंकको आर्थिक वृध्दि गर्ने, गरिबी उन्मूलन गर्ने, विकासशील देशमा स्तरोन्नति गर्ने जस्ता कुराहरू आमनेपालीका लागि सामान्य जस्तो लाग्न थालिसके। वास्तवमा सुन्दा हामीलाई यी कुराहरू जति सामान्य लाग्छन नि, यी त्यति नै जटिल विषय हुन् । यी कति जटिल...}