काठमाडौं । नौमुरे बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मुल्यांकन अध्ययन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती नदीमा प्रस्तावित ३ जलविद्युत आयोजना र एक सिँचाइ आयोजनाको अध्ययन पूरा भएकाे हो ।
बहुउद्देश्यीय आयोजना अन्तर्गतको २१८.३४ मेगावाटको नौमुरे, ८ मेगावाटको लामा...}