काठमाडौं । लमजुङ जिल्लाको भुलभुलेमा प्रस्तावित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनामा खटाउन ४ प्राविधिक माग गरेको छ । सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनामा खटाउन प्राविधिक माग गरेको हो ।
दक्ष तथा प्राविधिक कामदारको आवश्यक प...}