काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङ जिल्लाको २७०० मिटर उचाइमा अवस्थित सदरमुकाम सामे बजारमा विद्युत पुर्याएको छ । प्राधिकरण मनाङ वितरण केन्द्रले करिब साढे ६ किलोमिटर प्रसारण लाइन निर्माण गरी बुधबारबाट सामे क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो ।
३३/११ केभीको स्यार्कू सबस्टेसन चार्ज भए...}
काठमाडौं । बाढीपहिरोले क्षति पुर्याएको मनाङको विद्युतीय संरचनाको मर्मतको काम सुरु भएको छ । असार १ गते आएको वर्षापछिको बाढीपहिरोले क्षति पुर्याएको विद्युतीय संरचनाको मर्मत संभारको काम सुरु गरिएको हो ।
बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युतविहीन बनेको मनाङको राष्ट्रिय प्रसारण लाइनक...}
काठमाडौं । मनाङ्गको सदरमुकाम चामेका स्थानीय २१ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । लमजुङदेखि चामे पुगेको ३३ केभी प्रसारण लाइनको संरचना बाढीले बगाउँदा गत असार १ गतेदेखि नै यहाँको विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
राधी जलविद्युत केन्द्रदेखि स्यार्कु सबस्टेसनसम्म पुगेको प्रसारण लाइनको संरच...}