काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाको ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । स्थानीयले अर्जै खोलाबाट ३ हजार ६५० मिटर लामो सिँचाइ नहरको निर्माण गरी सुविधा विस्तार गरेका हुन् ।
गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरूको खुुसीको कारण हो, दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ...}