काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले हरेक घरधुरीलाई मासिक २ सय युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । पार्टीले जारी गरेको ‘पालिका चुनाव घोषणापत्र’मा यस्तो लेखिएको हो ।
मंगलबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजन...}