काठमाडौँ । तल्लो हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । पाँच खपन हाइड्रोपावर प्रालिले संखुवासभाको वाना, बानेश्वर, जलजला र चैनपूरमा प्रवर्द्धन गर्न लागेको ६.८४८ मेगावाटको आयोजनामा लगानी जुटेको हो ।
कुल १ अर्ब ४० करोड ३५ लाख रुपैयाँ लगानी अनुमान गरिएको आ...}