काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले ६.०५ मेगावाटको तल्लाे भिम खोला क्यासकेड निर्माण गर्ने भएकाे छ । कम्पनीले गण्डकी प्रदेशकाे बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नम्बर ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेकाे हाे ।
कम्पनी अध्ययन पूरा भएकाे आयाेजनाकाे निर्माण अनुमतिका लागि विद्...}