काठमाडौं । एम्पिक इनर्जी प्रालिले संखुवासभाको भोटखोला गाउँपालिकाको अरुण उपत्यकामा १३२ मेगावाटको तल्लो वरुण जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गरी उक्त आयोजना निर्माण प्रस्ताव गरिएको हो ।
सम्भाव्यता अध्ययन पूरा भएको...}