काठमाडौं । परासी अर्थात् सुस्ता पश्चिममा दुई वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेको होङ्सी सिमेन्ट कारखानाका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ३० मेगावाटको लोड स्वीकृत गरेको छ । बुधबार (बैशाख ८ गते) को कार्यकारी निर्देशकस्तरीय निर्णयले यस्तो निर्णय गरेको हो ।
प्राधिकरणले बर्दघाटबाट सर्दी हुँदै सिमे...}