काठमाडौँ । स्थानीय बासिन्दा र लिखु हाइड्रोपावर कम्पनीबिच सहमति भएसँगै विगत १० दिनदेखि बन्द रहेका जलविद्युत् केन्द्रहरू तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । विभिन्न माग राख्दै लिखु हाइड्रोपावर सङ्घर्ष समिति र स्थानीय बासिन्दाले गत जेठ २४ गतेदेखि विद्युत्गृहमा शान्तिपूर्ण हड्ताल गर्दै आए...}