काठमाडौं । रामेछापस्थित ३० मेगावाटको लिखु ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादनका लागि तयार भएको छ । एमभी दुगड समूहको सहायक कम्पनी नुम्बर हिमालयन हाइड्रो पावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको संरचना निर्माण पूरा भई विद्युत उत्पादनका लागि तयार भएको हो ।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह...}