काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले रामेछापमा निर्माणाधीन ५५ मेगावाटको लिुख–२ जलविद्युत आयोजनाको साइट कार्यालयमा स्थानीयहरूले गरेको अवरोधप्रति आपत्ति जनाएको छ ।
ग्लोबल हाइड्रो पावर एसोसियट लिमिटेडद्वारा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ मा प्रवर्द्धित आयोज...}