काठमाडौँ । दोलखाको विगु गाउँपालिकामा प्रस्तावित ४० मेगावाटको लाप्चे तामाकोशी तथा २ मेगावाटको चेपे खोला क्यास्केड आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबि बैंकको अगुवाइमा दुई आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । करिब ७ अर्ब रूपैयाँ लगानी रहने अनुमान गरिएको आयोजनामा एनएमबि सहि...}