काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी लामोसाँघु–काभ्रे/रामेछाप प्रसारण लाइन आयोजना निर्माण गर्ने भएकाे छ । प्राधिकरण लाइन निर्माण अघि बढाउन सरोकारवालासँग राय/सुझाव माग गरेको छ । प्राधिकरणले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव म...}