काठमाडौं । अविरल वर्षासँगै शुक्रबार गएको पहिरोबाट दाङकाे लहमी नगरपालिका–६, बेल्दामारमा रहेको लमही–घोराही १३२ केभी प्रसारण लाइन आयोजनाको १८ नम्बरको टावर ढलेको छ ।
प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुर्नस्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने...}