काठमाडौं । डायनामिक हाइड्रो इनर्जी प्रालिले ४० मेगावाटको लाप्चे तामकोसी आंशिकजलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले दोलखा जिल्लाको लाप्चे खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
बागमती प्रदेश, दोलखा जिल्लाको विगु गाउँपालिका भएर बग्ने लाप्चे खोलामा ४० मेगावाटको लाप्चे...}