काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ३ दशकको अवधिमा निजी क्षेत्रले ३० हजार मेगावाट बराबरका आयोजना सञ्चालन गर्न सक्ने क्षमता विकास गरेको बताएका छन् । सरकारको संरक्षकत्वमा इपानले आयोजना गरेको दुई दिने (बैशाख ५ र ६ गते) ऊर्जा सम्मेलनका क्रममा उनले...}