काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित मनकामना इँटा उद्योगका मालिक (ग्राहक नम्बर २६८६४) ले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि भौतिक आक्रमण गरेका छन् । उद्योगकका मालिक सुशीलकुमार शुक्ला, आनन्द शुक्ला तथा उनीहरूका भाइ भतिजाको समूहले प्राधिकरण कृष्णनगर वितरण केन्द्रमा कार्यरत ५...}