काठमाडौं । गण्डकी प्रदेशको लमजुङ जिल्लामा पहिचान भएको ४.१ मेगावाटको किसेदी खोला जलविद्युत् आयोजनाको काम सम्पन्न गर्न साढे ३ वर्ष लाग्ने भएको छ । मल्टिपर्पोज कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको काम सन् २०२३ मार्चभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।
जिल्लाको दोर्दी गाउँपालिका र दुधपोखरी...}