काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभी खुर्कोट सबस्टेसन चार्ज गरेको छ । सिन्धुली जिल्लाको विद्युत आपुर्ति गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उदेश्यले निर्माण भएको सबस्टेसन मंगलबार (आज) देखि चार्ज भएको हो ।
विश्व बैंकको सहयोगमा ग्रीड सोलार तथा इनर्जी इफीसिएन्सी आयोजना अन्तर्गत न...}