काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खिम्ती–ढल्केबर डबल सर्किट प्रसारण लाइन २२० केभीमा सञ्चालन गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत ढल्केबर सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन बुधबार मध्यान्हदेखि सञ्चालन गरेको हो ।
निर्माण सुरु भएको १४ वर्षपछि प्र...}