काठमाडौं । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले विद्युत आपूर्ति सुधार गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाको खोपासीमा निर्माण गरेको ३३/११ केभीको खोपासी सबस्टेसन चार्ज भएको छ । निर्माण सम्पन्न सबस्टेसन शुक्रबार (चैत २४ गते) चार्ज गरिएको हो ।
सबस्टेसन चार्ज भएसँगै जिल्ला अन्तर्गतका बेथानचाेक...}