काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम गर्न समझदारी गरेको छ । बैंकले गाउँपालिकासाग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास एवं वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।
समझदारी पत्रमा बैंककोतर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी...}
काठमाडौं । कर्णाली प्रदेश कालीकाेट जिल्लाकाे महावै गाउँलिकाका ५० परिवारलाई निशुल्क साैर्य ऊर्जा प्रविधिका उपकरण वितरण गरिएकाे छ । विद्युत पहुँन नपुगेका पालिकाका अतिविपन्न परिवारलाई साैर्य विद्युत उत्पादन गरी उपयाेग गर्न उपकरण निशुल्क वितरण गरिएकाे हाे ।
‘मुख्यमन्त्री कर्णाली उज्यालो का...}
कालीकोट : कर्णालीकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको रूपमा लिइएको फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्यले तीव्रता पाएको छ। कर्णालीकै गौरवको आयोजनाका रूपमा हेरिएको हाइड्रोको निर्माणकार्यले तीव्रता पाएसँगै कालीकोट ऊर्जाको हबका रूपमा विकास हुने भएको हो।
हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण ला...}