काठमाडौं । नदीमा पानीको सतह कम हुँदै गएपछि नेपाल विद्युत प्राधिकरणका ठूला जलविद्युतगृहको विद्युत उत्पादन सुचारु भएको छ । नदीमा पानीको सतह घटेर खतराको लेवलभन्दा तल झरेपछि उत्पादन सुचारु गरिएको हो ।
१४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६० मेगावाटको त्रिशूली–...}