काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले ७ देखि १० तहसम्मका ११ जना कर्मचारी नियुक्तिका लागि निकालेको विज्ञापनमा ५८ जना ‘सर्ट लिष्ट’मा परेका छन् । कम्पनीले वैशाख १ गते निकालेको विज्ञापनमा आवेदन दिएकामध्येबाट स्वीकृत मापदण्ड तथा मूल्यांकन कार्यविधि बमोजिम प्रारम्भिक छन...}