दाेलखा । रामेछाप जिल्लाको जिरी र बैतेश्वर गाउँपालिकाको विद्युत आपूर्ति सुधार गर्नका लागि निर्माण गरिएको ३३/११ केभी जिरी सबस्टेसन चार्ज भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालित १३२/३३ केभी गर्जाङ सबस्टेसनदेखि जिरी सबस्टसनसम्मकाे लाइन र सबस्टेसन चार्ज गरेको हो ।
प्राधिकरणले निर्माण गरे...}