काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाटको जवा तिला खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । जुम्लाको बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने यो आयोजना निर्माण गर्न लागेको हो ।
कोहलपुरदेखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर न...}