काठमाडौँ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) बीच जगदुल्ला–ए आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि समझदारी भएको छ । समझदारीअनुसार १२४.३५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी क्षमताको भेरी कोरिडोर प्रसारण लाइनम...}