काठमाडौं । लिखु र नुप्चे खोलाको पानी मिसिाएर रामेछापमा ५७.५ मेगावाटको नुप्चे–लिखु जलवद्यिुत आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एन्ड पावर प्रा.लि.ले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । चुस्त व्यवस्थापन, सुशासन, पारदर्शीता जस्ता गुणस्तरीय संस्थागत उपकरण कायम गर्ने निकायलाई दिइने यस्तो प्रमाणपत्र...}