काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा आउँदो ३ वर्षका लागि जलविद्युत उद्यमी गणेश कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन निर्देशिका अनुसार योग्यता नपुगेको भन्दै हिजो (जेठ ३१ गते) अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी रद्द गरिएपछि कार्...}