काठमाडौं । बेलायतको स्कटल्यान्डमा हुन गइरहेको जलविद्युत् सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस क्षेत्रमा नेपालले गरेको विकास, अनुभव तथा विज्ञताको समेत परिचर्चा हुने भएको छ । विदेशमा अर्धदक्ष तथा अदक्ष कामदार निर्यात गर्ने मुलुकको रूपमा चिनाउने गरिएकोमा यसभन्दा फरक अब नेपालले प्राविधिक तथा बौद्धिक क्...}