काठमाडौँ । सरकार आगामी १२ वर्षमा २८५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य बोकेर हिँडेको छ । यसमध्ये १५ हजार मेगावाट भारतमा बेच्ने योजना छ । अझ, यो भन्दा अगाडि बढेर गत पुस १९ गते नेपालले भारतमा १० हजार मेगावाट विद्युत् बेच्ने विद्युत् व्यापार सम्झौता (पिटिए) नै गरेको छ । यी तथ्य र सन्दर्भलाई निकै सकार...}