काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाकै ढाँचामा ६६९ मेगावाटकाे तल्लाे अरुण आंशिक जलाशय जलविद्युत आयाेजना विकास गर्ने गरी भारतीय कम्पनी सतलज विद्युत निगमसँग आयाेजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणकाे क्...}