काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं स्थित लैनचौरको बैङ्क्वेट्स शुक्रबार (बैशाख ९ गते) सभा सम्पन्न भएको हो ।
आइएमईले निर्जीवन बीमा बजारमा नयाँनयाँ सेवा र छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको आइएमई सञ्चालक समिति...}