काठमाडौं । भारतीय ऊर्जा बजार (आइइएक्स) मा नेपालले निर्यात गर्ने विद्युतको मूल्य प्रतियुनिट करिब २० रुपैयाँ तय भएको छ । कालीगण्डकी ‘ए’, त्रिशूली र देवीघाटलाई आधार मानेर बेचिने विद्युतका लागि मूल्य टुंगो लागेको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि (जेठ २३ गते अर्थात् जुन ६ तारिख)...}