काठमाडौं । लगानी बोर्डले आगामी ५ वर्षभित्र १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । आफ्नो स्थापनाको १०औं वर्ष मनाउँदै उसले भदौ २३ गते उक्त लक्ष्यसहितको रणनीतिक योजना सार्वजनिक गरेको छ ।
व्यावसायिक योजना सहितको २०७८–८२ रणनीतिक योजना बोर्डका अध्य...}