काठमाडौं । नेपालमै पहिलो पटक हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरी खाना पाकाउन वैज्ञानिकहरु सफल भएका छन् । यसका लागि वैज्ञानिकहरूले झण्डै १८ महिनाअघि देखि सुरु गरेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका १२ जनाभन्दा बढी वैज्ञानिक...}