काठमाडाैं । आध्यात्मिक दृष्टिले सूर्यलाई परमात्मा, भगवान वा ईश्वरका रूपमा पुकारिन्छ । सौर्यमण्डलमा पनि सूर्य नै प्रमुख मानिन्छ । पछिल्ला दिनमा स्कुल कलेजमा आध्यात्मिक शिक्षालाई महत्त्व दिइएको पाइँदैन । आध्यात्मिक होस् या वैज्ञानिक परिप्रेक्ष्य सूर्यबिनाको सौर्यमण्डल कल्पना गर्न सकिँदैन । झट्ट हेर्दा...}