काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) र हाइड्रो ल्याब नेपालबीच जलस्रोत विकासको प्रवद्र्धन तथा अध्ययन अनुसन्धान गर्ने विषयमा समझदारी भएको छ । केही दिन अगाडि भएको समझदारीमा चेस्कोका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र हाइड्रो ल्याबका मेघबहादुर विश्वकर्माले हस्ताक्...}