काठमाडौं । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दशैं तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘दशैं तिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले क्रोम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्...}