काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधिमा आधारित स्वचालित यो नेपालको तेस्रो ठूलो ४०० केभीको...}