काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी हेटौँडा–परवानीपुर–पोखरीया प्रसारण लाइनको काम ३ वर्षमा सम्पन्न गर्ने भएको छ । मधेश प्रदेश अर्न्तगत बारा जिल्लाको जितपुर सिमरा उपमहानगरिपालिकाको वडा नम्बर २३ स्थित परवानीपुर सबस्टेसनदेखि पर्सा जिल्लाको पोखरिया नगरपालिकामा प्रस्तावित पोखरिया सबस...}