काठमाडौं । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले ८ महिनामा विद्युत महसुल नबुझाउने ग्राहकहरूको लाइन काटी ४ करोड २२ लाख रुपैयाँ बढी विद्युत बक्यौता उठाएको छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी महसुल असुल गरेको हो ।
केन्द्रले आर्थिक वर्ष (आव) २०७९/...}