हर्षवर्धन जोशी अहिले दुई वटा मिसनमा छन् । पहिलो सगरमाथा चढ्ने र दोस्रो धेरैभन्दा धेरै सर्वसाधारणलाई सरल जीवनयापनका लागि प्रेरित गर्ने । उनले सन् २०२० को अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने योजना बनाएका थिए । यस यात्रामा उनी सौर्य ऊर्जाको प्रयोग गर्ने तयारीमा थिए । यसको उद्देश्य नवीकरणीय ऊर्जाको...}