काठमाडौँ । सरकारले आगामी ५ वर्षभित्र १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी प्रस्तावित लक्ष्य अघि सारेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको एक कार्यदलले वातावरणमैत्री आर्थिक गतिविधि र युवा रोजगारीलाई जोड्दै आर्थिक रूपान्तरण गर्ने उद्देश्यसहित ‘नेपाल हरित रोजगारी म...