काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्रीन आवास कर्जा योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरसहित यो योजना ल्याएको हो । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले वातावरणमैत्री गतिविधिह...}