काठमाडौं । गाेर्खाज हिमालयन हाइड्रो प्रालिले ४.७ मेगावाटको माथिल्लो जुनबेँसी जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा पहिचान भएको उक्त आयोजना अघि बढाउन विभागमा आवेदन दिएको हो ।
सोलुखुम्बु जिल्लाको सोलूदुधकुण्ड नगरपालिक भएर बग्ने कोन्जोक...}