काठमाडौं । गोमा गणेश हाइड्रो पावर प्रालि १९ मेगावाटको दोर्दी दूध खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि विद्युत विकास विभागमा आवेदन दिएकाे छ । गण्डकी प्रदेश अन्तर्गत लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने दोर्दी खोलामा उक्त आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएकाे हाे ।
क...}