काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्न लगानी जुटाउने प्रतिवद्धता जनाएको छ । केन्द्रले सोमबार (कात्तिक १४ गते) निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्दै अहिले निर्माण प्रक्रियामा रहेका बाहेक थप उक्त क्षमताका आयोजना निर्माण गर्न लगानी...}